समाचार

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन...

साताभरि नै आंशिकदेखि सामान्य बदली

साताभरि नै आंशिकदेखि सामान्य बदली

आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । ...

सोमबार, ०८ असार २०८३
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । ...

सोमबार, ०८ असार २०८३
तन्नेरीमा बढ्दो हृदयघातको समस्या

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

“युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ । खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ...

सोमबार, ०८ असार २०८३
सुरु भएको एक वर्षमै सकियो रेलेखोलाको पचास प्रतिशत निर्माण

सुरु भएको एक वर्षमै सकियो रेलेखोलाको पचास प्रतिशत निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण सुरु भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सकिएको छ । ...

सोमबार, ०८ असार २०८३
चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । ...

सोमबार, ०८ असार २०८३
आज हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

आज हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । ...

सोमबार, ०८ असार २०८३
प्रचण्ड सरकारको लगाम ओलीको हातमा

प्रचण्ड सरकारको लगाम ओलीको हातमा

सत्तारुढ दलहरुको गठबन्धनले सरकारको राजनीतिक लगाम एमाले अध्यक्ष केपीशर्मा ओलीको हातमा सुम्पेको छ। एमालेले नेतृत्व गरेको नयाँ सत्ता गठबन्धन सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका भएपनि सरकारलाई...

सोमबार, ०८ असार २०८३
बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युतका भरमा

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युतका भरमा

पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युतको भरमा छन् । ...

सोमबार, ०८ असार २०८३
प्रचण्डले दौरासुरुवाल लाउने योजना पाँचतारे होटलमा, यस्तो छ अन्तरकथा

प्रचण्डले दौरासुरुवाल लाउने योजना पाँचतारे होटलमा, यस्तो छ अन्तरकथा

गृहजिल्ला चितवन छोडेर निर्वाचन लड्न गोरखा जानु, गोरखाबाट सांसद जितेर काठमाडौं फर्केपछि प्रधानमन्त्री हुन जोड गर्नु र पुरानो समीकरण लत्याएर नयाँ समीकरणबाट प्रधानमन्त्री हुनु अनि शपथ लिन जाँदा दौरासुरुवालमा ठाँटिनु...

सोमबार, ०८ असार २०८३
नारायणी नदीमा मोटरबोट

नारायणी नदीमा मोटरबोट

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । ...

सोमबार, ०८ असार २०८३
प्रचण्डको कौसीमा घाम ताप्न पुगे ओली, फेरि नेकपा बनाउने योजना

प्रचण्डको कौसीमा घाम ताप्न पुगे ओली, फेरि नेकपा बनाउने योजना

नेपाल कम्युनिस्ट पार्टी गठन गरेर एकपटक असफल भैसकेका ओली र प्रचण्ड नयाँ सरकारको सहकार्यसँग एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्न सक्रिय भएको थाहा भएको छ। ...

सोमबार, ०८ असार २०८३