समाचार

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन...

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् । ...

बुधबार, १० असार २०८३
मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । ...

बुधबार, १० असार २०८३
फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । ...

बुधबार, १० असार २०८३
बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । ...

बुधबार, १० असार २०८३
आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

बुधबार, १० असार २०८३
तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो ।  उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । ...

बुधबार, १० असार २०८३
उपराष्ट्रपतिकालागि चार जनाको उम्मेदवारी

उपराष्ट्रपतिकालागि चार जनाको उम्मेदवारी

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । ...

बुधबार, १० असार २०८३
मेघ गर्जनसहित वर्षाको सम्भावना

मेघ गर्जनसहित वर्षाको सम्भावना

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । ...

बुधबार, १० असार २०८३
लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि अलपत्र परे विद्युतीय सवारी

लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि अलपत्र परे विद्युतीय सवारी

अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । ...

बुधबार, १० असार २०८३
उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता

उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ गते शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । ...

बुधबार, १० असार २०८३
पोखराबाट चार आन्तरिक विमानस्थलमा  बुद्ध एयरको रात्रिकालीन उडान

पोखराबाट चार आन्तरिक विमानस्थलमा बुद्ध एयरको रात्रिकालीन उडान

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीबार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो । ...

बुधबार, १० असार २०८३