समाचार

नेप्सेमा सामान्य अङ्कको सुधार

नेप्सेमा सामान्य अङ्कको सुधार

यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । ...

बुधबार, १० असार २०८३
पृथ्वीबहादुरसहित छ जना कारागार चलान

पृथ्वीबहादुरसहित छ जना कारागार चलान

मेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ...

बुधबार, १० असार २०८३
विषाक्त खानाले ६ वटा गिद्ध मरे

विषाक्त खानाले ६ वटा गिद्ध मरे

पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । ...

बुधबार, १० असार २०८३
चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । ...

बुधबार, १० असार २०८३
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । ...

बुधबार, १० असार २०८३
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र  गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । ...

बुधबार, १० असार २०८३
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । ...

बुधबार, १० असार २०८३
देउडा नायिकाका रूपमा उदाउँदै विपना

देउडा नायिकाका रूपमा उदाउँदै विपना

करिब तीन वर्षदेखि जगन्नाथ गाउँपालिका–४ बाजुराकी १९ वर्षीय विपना भण्डारीले किशोरी अवस्थामै देउडा खेलेर आफ्नो क्षमता प्रदर्शन गर्दै आउनुभएको छ । ...

बुधबार, १० असार २०८३
बेलायत लैजाने  भन्दै अनलाइनमार्फत ठगी

बेलायत लैजाने भन्दै अनलाइनमार्फत ठगी

बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ । ...

बुधबार, १० असार २०८३
दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो । ...

बुधबार, १० असार २०८३