यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। ...
“धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ।”
उपत्यकाका नदी किनारका वस्तीलाई वर्षेनी आउने बाढीले पीडित बनाएको सिकायत जानकारीमा आईरहे पनि उपत्यका विकास प्राधिकरणले भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ। ...
गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ। ...
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । ...
विरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमाअ डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ...
नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । ...
वर्षायामसँगै देशैभर डेङ्गुको सङ्क्रमण फैलिन थालेको छ। तनहुँमा डेङ्गु ज्वरोको प्रकोपका साथै बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्ने क्रममा छ। ...
यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ। ...
जटापोखरीको माथि शीरमा पाँच पोखरी पर्दछ। जटापोखरीबाट पाँच पोखरी पुग्न आधा घण्टा लाग्छ । पाँचपोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ। पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाइमा छ।
भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ। ...
संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समिति नेतृत्वको भागबण्डा गरेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने कुनै पनि समितिको जिम्मेवारी दिइएको छैन। ...