समाचार

कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन्। ...

शनिबार, १३ असार २०८३
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

“यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ” ...

शनिबार, १३ असार २०८३
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्ककाे वृद्धि देखिएको छ। ...

शनिबार, १३ असार २०८३
उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ। एक सय आठ धारा निर्माण भइरहेका छन्। ...

शनिबार, १३ असार २०८३
निजी विमान कम्पनीले उडान भर्न नमान्दा मन्थली विमानस्थल सुनसान

निजी विमान कम्पनीले उडान भर्न नमान्दा मन्थली विमानस्थल सुनसान

चार्टर उडान मार्फत पर्यटक मात्र बोक्न पल्किएका उडान कम्पनीले नियमित उडान भर्न नमानेपछि रामेछापवासीले हवाई यात्रा गर्न नपाएको वर्षौँ भएको छ। ...

शनिबार, १३ असार २०८३
सय किलो सुनले थिचिँदै संसद्

सय किलो सुनले थिचिँदै संसद्

नक्कली भूटानी शरणार्थी प्रकरणलाई नै ओझेलमा पार्ने गरी चर्किएको सुन प्रकरण पनि राजनीतिक दाउपेचको मुद्दा बनेर सामसुम हुने आशंका बढेको छ। ...

शनिबार, १३ असार २०८३
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ। ...

शनिबार, १३ असार २०८३
विषालु च्याउ खाँदा १२ जना बिरामी

विषालु च्याउ खाँदा १२ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। ...

शनिबार, १३ असार २०८३
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ। ...

शनिबार, १३ असार २०८३
आजको मौसम : भारी वर्षाको सम्भावना

आजको मौसम : भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। ...

शनिबार, १३ असार २०८३
रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ महिने शिशुसहित १९  जना घाइते

रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ महिने शिशुसहित १९  जना घाइते

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ...

शनिबार, १३ असार २०८३