समाचार

जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध

जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध

सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ । ...

मंगलबार, ०२ असार २०८३
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ

सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ

सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ । ...

मंगलबार, ०२ असार २०८३
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : मन्त्री घिसिङ

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : मन्त्री घिसिङ

अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। ...

मंगलबार, ०२ असार २०८३
मुख्य सचिव अर्याल भन्छन्– ‘संविधान नै अप्ठ्यारो बनाईयो कि !’

मुख्य सचिव अर्याल भन्छन्– ‘संविधान नै अप्ठ्यारो बनाईयो कि !’

मुख्य सचिव एकनारायण अर्यालले नेपालमा संघीयता लागू भएको सात वर्षमा देखिएका प्रशासनिक जटिलता र सेवा प्रवाहको असफलता हटाउन संविधान संशोधन अपरिहार्य देखिएको बताए। ...

मंगलबार, ०२ असार २०८३
जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्रीलाई भेटेर भने: सरकारले हामीहरुप्रति गलत व्यवहार गर्यो

जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्रीलाई भेटेर भने: सरकारले हामीहरुप्रति गलत व्यवहार गर्यो

आज जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भए : नेता शर्मा

क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भए : नेता शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार

जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ

विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ

पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । ...

मंगलबार, ०२ असार २०८३
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्। ...

मंगलबार, ०२ असार २०८३
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

बाजुराको बुढिनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको छ । ...

मंगलबार, ०२ असार २०८३
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । ...

मंगलबार, ०२ असार २०८३