समाचार

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

बाजुराको बुढिनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
अल्टिमेटम सहित अमेरिकी राष्ट्रपति ट्रम्पले दिए युक्रेनलाई २८ बुँदे शान्ति प्रस्ताव

अल्टिमेटम सहित अमेरिकी राष्ट्रपति ट्रम्पले दिए युक्रेनलाई २८ बुँदे शान्ति प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । ...

मंगलबार, ०८ बैशाख २०८३
बर्दियाको बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

बर्दियाको बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
बागमती गाउँपालिकाको बगाहमा पहिलोपटक बस सेवा सञ्चालन

बागमती गाउँपालिकाको बगाहमा पहिलोपटक बस सेवा सञ्चालन

मकवानपुरको बागमती गाउँपालिका–२ बगाहका स्थानीयवासीले गाउँमा पहिलोपटक बस सेवा संचालन भएपछि बसका चालक र सहचालकलाई हार्दिक स्वागत गरेका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । ...

मंगलबार, ०८ बैशाख २०८३
दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३