समाचार

को हुन सुवासचन्द्र नेम्वाङ ?

हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए । ...

४४ दशमलव ३० अङ्कले बढ्यो नेप्से परिसूचक

४४ दशमलव ३० अङ्कले बढ्यो नेप्से परिसूचक

आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो। ...

शनिबार, १३ असार २०८३
तनहुँका आठ स्थानीय तहमा हेलिप्याड, तर छैनन् आश्रयस्थल

तनहुँका आठ स्थानीय तहमा हेलिप्याड, तर छैनन् आश्रयस्थल

विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ रिजालले जानकारी दिए। ...

शनिबार, १३ असार २०८३
खेतमै सुक्यो धान, चिन्तामा किसान

खेतमै सुक्यो धान, चिन्तामा किसान

“अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन्, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन।” ...

शनिबार, १३ असार २०८३
मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ। ...

शनिबार, १३ असार २०८३
सुनसान कटारी बजार

सुनसान कटारी बजार

‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरु आउँथे।’’ ...

शनिबार, १३ असार २०८३
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

शनिबार, १३ असार २०८३
वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने

वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने

वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ। ...

शनिबार, १३ असार २०८३
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ...

शनिबार, १३ असार २०८३
सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं

सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले बैठक आयोजना गर्दै प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका हुन् । ...

शनिबार, १३ असार २०८३
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

“सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो” ...

शनिबार, १३ असार २०८३
ललिता निवास प्रकरण : १८ मध्ये १७ जना धरौटीमा रिहा

ललिता निवास प्रकरण : १८ मध्ये १७ जना धरौटीमा रिहा

जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ...

शनिबार, १३ असार २०८३