समाचार

नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न शीर्ष नेताहरु च्यासल पुगे

नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न शीर्ष नेताहरु च्यासल पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा जानु भई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। ...

शनिबार, १३ असार २०८३
देशले नदेखेको नार्पाभूमि

देशले नदेखेको नार्पाभूमि

“सडक सञ्जालसँग जोडेर स्थानीयवासीको सहज यात्रा गराउने उद्देश्यसहित पटकपटक सङ्घ सरकार र प्रदेश सरकारसमक्ष माग पेस गरेँ, तर सुनुवाइ नहुँदा मेरो कार्यकाल सकियो, अझै पनि समन्वय गर्ने भूमिकामा उभिएकै छु”

शनिबार, १३ असार २०८३
डेङ्गुका सङ्क्रमित बढ्दो

डेङ्गुका सङ्क्रमित बढ्दो

दैनिक सरदर दसभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान उक्त कार्यालयले गरेको छ। ...

शनिबार, १३ असार २०८३
मोरक्को भूकम्पः दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

मोरक्को भूकम्पः दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन्। ...

शनिबार, १३ असार २०८३
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ। ...

शनिबार, १३ असार २०८३
नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली

नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन्। ...

शनिबार, १३ असार २०८३
नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित

नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरिएको छ। ...

शनिबार, १३ असार २०८३
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक विदा

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक विदा

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। ...

शनिबार, १३ असार २०८३
‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’ सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ। ...

शनिबार, १३ असार २०८३
आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। ...

शनिबार, १३ असार २०८३
नेम्वाङ सहमति,सहकार्य र एकताको मियो

नेम्वाङ सहमति,सहकार्य र एकताको मियो

नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । ...

शनिबार, १३ असार २०८३