त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ । ...
सप्तरीको हनुमाननगरस्थित कंकालिनी मन्दिरमा कंकालिनीमा ६ सय ३ वटा राँगा चढाईएको छ। त्यसैगरी करिब ४१ हजार खसीबोकाको समेत बलि चढाईएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए। ...
हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ । ...
पुष्पवृष्टिका लागि प्रधान सेनापति महासेनानी प्रभुराम शर्मा, प्रधानन्यायाधीश बिश्वम्बर प्रसाद श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहयोग गरेका छन्। ...
इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ । ...
वि.सं. १४०१ मा गएको भूकम्पलाई चाहिँ ठूलो भूकम्प भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भूकम्प दशैँको फूलपातीका दिन भएको रहेछ। त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणमा...
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेका छन्। ...
यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ । रोजगारीका लागि विदेश गएका तीन सय तीन नेपालीले गएको तीन महिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले...
सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँलगत्तै अफ्रिकाको सर्वाेच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन्। ...
नवरात्रको छैटौंदिनसम्म आईपुग्दा दशैंमा आफ्नो गाउँघर फर्किने मानिसहरुको ठूलो संख्या उपत्यकाबाट धमाधम बाहिरिईरहेका छन्। शहरका सबैनाकाबाट विभिन्न जिल्ला सदरमुकाम जाने सवारी साधन भरिभराउ देखिन्छन्। फूलपातीको अघिल्लो दिनसम्ममा राजधानी शहर विस्तारै...
नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थाल्नुभएको छ । ...
“वर्षौदेखि फेवाताल किनारमा बसेर पुर्खाैली सीप (माछा मारेर बेच्ने)बाट परिवार पाल्दै आयौ। अहिले मापदण्डको विषयले हामीलाई अन्योल र चिन्ता थपेको छ”, उनले भने, “आफ्नै थातथलोमा बसेर पुर्खाको पेसालाई निरन्तरता दिँदै...