समाचार

‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। ...

मंगलबार, १० भदौ २०८२
७० लाख बालबालिका कुपोषणको शिकार

७० लाख बालबालिका कुपोषणको शिकार

पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ। ...

मंगलबार, १० भदौ २०८२
नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ। ...

मंगलबार, १० भदौ २०८२
नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन्। ...

मंगलबार, १० भदौ २०८२
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु

छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु

कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन्। ...

मंगलबार, १० भदौ २०८२
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई स्वागत

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई स्वागत

घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ। ...

मंगलबार, १० भदौ २०८२
कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। ...

मंगलबार, १० भदौ २०८२
महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ। ...

मंगलबार, १० भदौ २०८२
गोरखामा बन्यो चेपाङ सङ्ग्रहालय

गोरखामा बन्यो चेपाङ सङ्ग्रहालय

गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ। ...

मंगलबार, १० भदौ २०८२
ओझेलमा ‘सुकौरा’

ओझेलमा ‘सुकौरा’

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ। ...

मंगलबार, १० भदौ २०८२
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। ...

मंगलबार, १० भदौ २०८२