समाचार

यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र

यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ। ...

आइतबार, १४ असार २०८३
‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ। राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल (पार्वती) नेतृत्वको टोलीले...

आइतबार, १४ असार २०८३
काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

“काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ, काठमाडौँमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको छ।” ...

आइतबार, १४ असार २०८३
‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ। ...

आइतबार, १४ असार २०८३
‘सरकार, प्रतिपक्ष र अरु दल सकसमा परेकाले मध्यावधिको कुरा उठेको हो’

‘सरकार, प्रतिपक्ष र अरु दल सकसमा परेकाले मध्यावधिको कुरा उठेको हो’

पूर्व सभामुख ढुंगानाले भने– 'अहिले सत्ता बडो सकसमा छ। जो प्रधानमन्त्री हुनुहुन्छ उहाँपनि सकसमा हुनुहुन्छ। जो गठबन्धनमा बसेका छन्,नेपाली कांग्रेस त्यो पनि सकसमा छ। प्रतिपक्ष पनि सकसमा छ। सारा संसद...

आइतबार, १४ असार २०८३
हवाई सुरक्षामाथिको प्रश्न कायमैः सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा

हवाई सुरक्षामाथिको प्रश्न कायमैः सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा

विद्यमान प्रणालीले क्यानका महानिर्देशकलाई अर्बौं डलरका आयोजनाहरूको टेन्डर जारी गर्न छुट दिईरहेको छ। प्रधानमन्त्री दाहाल र उनका निकट पारिवारिक सदस्यहरुलाई प्रभावमा पारेकै भरमा महानिर्देशक अधिकारीले प्राधिकरणको एकाधिकार जोगाउन सफल भैरहेको...

आइतबार, १४ असार २०८३
काठमाडौं महानगरले माग्यो गरीब घरपरिवार पहिचानका लागि कर्मचारी

काठमाडौं महानगरले माग्यो गरीब घरपरिवार पहिचानका लागि कर्मचारी

काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्ने भएको छ । ...

आइतबार, १४ असार २०८३
इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । ...

आइतबार, १४ असार २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणः खाण र रायमाझी थुनामै रहने

नक्कली भुटानी शरणार्थी प्रकरणः खाण र रायमाझी थुनामै रहने

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै रहने आदेश दिएको छ । ...

आइतबार, १४ असार २०८३
जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ। ...

आइतबार, १४ असार २०८३
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मंसिर २४ देखि दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मंसिर २४ देखि दल दर्ता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ। ...

आइतबार, १४ असार २०८३