समाचार

नियम अनुसार सञ्चालनमा नआएका औषधि पसलहरू बन्द गर्ने: मेयर बालेन

महानगर भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको तथा विद्यमान कानुनको परिपालना नगरेको उजुरी प्राप्त भएको उल्लेख गर्दै मेयर बालेनले संस्थागत रूपमा सूचना निकालेर चेतावनी दिएका...

नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौंमा

नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौंमा

नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ । ...

आइतबार, १४ असार २०८३
नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। ...

आइतबार, १४ असार २०८३
टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ। ...

आइतबार, १४ असार २०८३
शेयर खरिदबिक्री प्रकरण: एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रर्दशन

शेयर खरिदबिक्री प्रकरण: एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रर्दशन

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ। ...

आइतबार, १४ असार २०८३
सिन्धुलीका गाई ब्याउने खबर सुनेर कोरियाका कृषिमन्त्री दंगदास

सिन्धुलीका गाई ब्याउने खबर सुनेर कोरियाका कृषिमन्त्री दंगदास

दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरुको प्रगती सुनेर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन् । ...

आइतबार, १४ असार २०८३
कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ। ...

आइतबार, १४ असार २०८३
न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा केएमसीमा ६० वर्षीया महिलाको सफल उपचार

न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा केएमसीमा ६० वर्षीया महिलाको सफल उपचार

६० वर्षीया महिलाको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरिएको छ। ...

आइतबार, १४ असार २०८३
केएमसीको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर, सेवा लिने ६११ जना

केएमसीको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर, सेवा लिने ६११ जना

भक्तपुरको सूर्यविनायाकमा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ...

आइतबार, १४ असार २०८३
टिकटक प्रतिबन्ध निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

टिकटक प्रतिबन्ध निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ। ...

आइतबार, १४ असार २०८३
बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन्। ...

आइतबार, १४ असार २०८३
हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

“काठमाडौँमा हिजोकोभन्दा आज न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्रीले बढेको छ, आज काठमाडौँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।” ...

आइतबार, १४ असार २०८३