समाचार

माटोको मायाले सीमामा सङ्घर्ष

आफूले उपभोग गर्दै आएको जमिनको  जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् । ...

गाजामा २४ घण्टामा २४१ जनाको मृत्यु

गाजामा २४ घण्टामा २४१ जनाको मृत्यु

गाजा क्षेत्रमा इजरायलको सैन्य कारबाहीमा बितेको २४ घण्टामा २ सय ४१ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ...

आइतबार, १४ असार २०८३
राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन्। ...

आइतबार, १४ असार २०८३
सुदूरपश्चिममा फेरि देखिन थाल्यो कोरोना

सुदूरपश्चिममा फेरि देखिन थाल्यो कोरोना

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ। पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरुमा फेरी कोरोना भाइरस देखिन थालेको हो। ...

आइतबार, १४ असार २०८३
राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ

राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ

उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ। गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन। ...

आइतबार, १४ असार २०८३
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ। ...

आइतबार, १४ असार २०८३
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती

आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती

आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। ...

आइतबार, १४ असार २०८३
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज पनि

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज पनि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। ...

आइतबार, १४ असार २०८३
छ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री

छ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ। ...

आइतबार, १४ असार २०८३
नदी तर्न सशुल्क काठे पुल

नदी तर्न सशुल्क काठे पुल

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। ...

आइतबार, १४ असार २०८३
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री

मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । ...

आइतबार, १४ असार २०८३
विदेशबाट फर्केर तरकारी खेती गर्दै

विदेशबाट फर्केर तरकारी खेती गर्दै

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ। विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्। ...

आइतबार, १४ असार २०८३