समाचार

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

‘‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ”, हुमेनले भन्नुभयो । ...

आइतबार, १४ असार २०८३
रुसी सहरमा युक्रेनको हमला : २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

रुसी सहरमा युक्रेनको हमला : २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

दक्षिण पश्चिमी रुसको सीमावर्ती बेल्गोरोडमा भएको युक्रेनको सांघातिक आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । मस्कोले युक्रेनलाई रुसी सहरमा घातक हवाई...

आइतबार, १४ असार २०८३
राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार  पुर्याउछौं : गगन थापा

राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउछौं : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् । ...

आइतबार, १४ असार २०८३
सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउछु : प्रधानमन्त्री

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । ...

आइतबार, १४ असार २०८३
सर्वोच्च अदालतद्वारा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा बदर

सर्वोच्च अदालतद्वारा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा बदर

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । ...

आइतबार, १४ असार २०८३
सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। अदालतले सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अर्को पेशी तोकेको छ। ...

आइतबार, १४ असार २०८३
बालकुमारी आन्दोलनमा २ जनाको मृत्यु

बालकुमारी आन्दोलनमा २ जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई जना आन्दोलनकारीको मृत्यु भएको छन्। ...

आइतबार, १४ असार २०८३
छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री

छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन्। ...

आइतबार, १४ असार २०८३
सुन्तला बिक्रीबाट राम्रो आम्दानी

सुन्तला बिक्रीबाट राम्रो आम्दानी

सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन्। ...

आइतबार, १४ असार २०८३
मन्त्री ज्वालाको गाडीमा आगजनी

मन्त्री ज्वालाको गाडीमा आगजनी

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका छन्। ...

आइतबार, १४ असार २०८३
दैनिक पाँच घण्टामा जङ्गल छिचोलेर विद्यालय

दैनिक पाँच घण्टामा जङ्गल छिचोलेर विद्यालय

“पहिला अरू पनि थिए, स्कुल सारै टाढा भएपछि कोही काठमाडौं गए, म चाहिँ सुरु देखि नै घरैबाट विद्यालय धाइरहेकी छु” ...

आइतबार, १४ असार २०८३