उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन् । ...
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुन: व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन्...
भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । ...
परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ । ...
शिक्षा अभियन्ताहरूले निजी विद्यालयलाई गैरनाफामूलक गुठीमा रूपान्तरण गर्ने उच्चस्तरीय शिक्षा आयोगको सुझावलाई लत्याउँदै संसदीय समितिले यथास्थितिमा राख्ने निर्णय गरेकोमा विरोध जनाएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखिएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा आपत्ति जनाएका छन् । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन् । ...
बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् । ...
उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र भइरहेका अवैध प्लटिङ्ग तथा अनियन्त्रित शहरीकरणविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तुको दिगो समाधानको लागि अगाडि बढ्ने बताएका छन् । ...
सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । ...
मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार साँझ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ...