समाचार

६ महिनामा ९ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन्। तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ। ...

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्। ...

आइतबार, १४ असार २०८३
चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ। घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक...

आइतबार, १४ असार २०८३
‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ

‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ

फिल्म ‘मायाका रंगहरु’ मा अभिनेता सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन्। ...

आइतबार, १४ असार २०८३
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन्। दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो। ...

आइतबार, १४ असार २०८३
तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ। गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ।...

आइतबार, १४ असार २०८३
नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। ...

आइतबार, १४ असार २०८३
भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण सुस्त

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण सुस्त

आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । ...

आइतबार, १४ असार २०८३
मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ। ...

आइतबार, १४ असार २०८३
चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन्। ...

आइतबार, १४ असार २०८३
आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ। ...

आइतबार, १४ असार २०८३
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री

भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्। ...

आइतबार, १४ असार २०८३