समाचार

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ। ...

आइतबार, १४ असार २०८३
पुतली नाच संरक्षणमा युवाको सक्रियता

पुतली नाच संरक्षणमा युवाको सक्रियता

बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन्। ...

आइतबार, १४ असार २०८३
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने

कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ। आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा...

आइतबार, १४ असार २०८३
उर्जा उत्पादन गर्ने लक्ष्य पूरा हुने अवस्था छैन: मन्त्री बस्नेत

उर्जा उत्पादन गर्ने लक्ष्य पूरा हुने अवस्था छैन: मन्त्री बस्नेत

आगामी १२ वर्षभित्र विद्युत् उत्पादन क्षमता करिब २९ हजार मेगावाट पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएको सरकारले लक्ष्य पूरा गर्ने सहज अवस्था नदेखिएको बताएको छ। ...

आइतबार, १४ असार २०८३
रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन ः  गृहमन्त्री श्रेष्ठ

रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन ः गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन्। रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए। ...

आइतबार, १४ असार २०८३
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्। ...

आइतबार, १४ असार २०८३
१० वर्षसम्म पनि बनेन तमोर पुल

१० वर्षसम्म पनि बनेन तमोर पुल

पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन पुल ठेक्का लागेको १० वर्षसम्म पनि बनेको छैन। पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका छन्। ...

आइतबार, १४ असार २०८३
काठमाडौँको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह

काठमाडौँको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह

काठमाडौँ महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ। अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ। ...

आइतबार, १४ असार २०८३
साढे तीन हजार पर्यटकले उपल्लो मुस्ताङ घुमे

साढे तीन हजार पर्यटकले उपल्लो मुस्ताङ घुमे

अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ। ...

आइतबार, १४ असार २०८३
नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। ...

आइतबार, १४ असार २०८३
विल्सनको ‘लाउरे एण्ड दाउरे’ मा विजय अनुबन्धित

विल्सनको ‘लाउरे एण्ड दाउरे’ मा विजय अनुबन्धित

अभिनेता विल्सनविक्रम राईको निर्देशकीय डेब्यू रहने फिल्म ‘लाउरे एण्ड दाउरे’ मा कलाकार विजय बराल अनुबन्धित भएका छन्। ...

आइतबार, १४ असार २०८३