समाचार

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

वसन्त ऋतुको सुरुआत, हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा, कोइलीको मनमोहक कुहुकुहुु आवाज, अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल, यसैले बिर्साइदिन्छ जोकोहीको...

आइतबार, १४ असार २०८३
सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ। ...

आइतबार, १४ असार २०८३
तोलामै १५ सयले बढ्यो सुनको मूल्य

तोलामै १५ सयले बढ्यो सुनको मूल्य

निरन्तर बढ्दै आएको सुनको मूल्यले आज(बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। ...

आइतबार, १४ असार २०८३
विपक्षको भूमिकामा नेपाली कांग्रेसको परीक्षा सुरु

विपक्षको भूमिकामा नेपाली कांग्रेसको परीक्षा सुरु

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ। ...

आइतबार, १४ असार २०८३
मुख्यसचिव अर्याललाई दुई विकल्प: राजीनामा कि बर्खास्ती

मुख्यसचिव अर्याललाई दुई विकल्प: राजीनामा कि बर्खास्ती

भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गर्ने तयारी गरेका छन्। ...

आइतबार, १४ असार २०८३
काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ। ...

आइतबार, १४ असार २०८३
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र: लयमा फर्किँदै पर्यटकको आगमन

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र: लयमा फर्किँदै पर्यटकको आगमन

कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। ...

आइतबार, १४ असार २०८३
मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ...

आइतबार, १४ असार २०८३
नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो। ...

आइतबार, १४ असार २०८३
एकीकृत समाजवादी सरकारमा जाने

एकीकृत समाजवादी सरकारमा जाने

नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ। ...

आइतबार, १४ असार २०८३
सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो। ...

आइतबार, १४ असार २०८३