समाचार

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल...

आइतबार, १४ असार २०८३
गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ । ...

आइतबार, १४ असार २०८३
२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो

२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो

आउँदो वैशाख १५ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन हुने निश्चित भएपनि स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । ...

आइतबार, १४ असार २०८३
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु...

आइतबार, १४ असार २०८३
कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा  पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको...

आइतबार, १४ असार २०८३
आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ ।

आइतबार, १४ असार २०८३
ज्यान मुद्दामा दोषी ठहर रेशमलाल चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

ज्यान मुद्दामा दोषी ठहर रेशमलाल चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

निर्वाचन आयोगले सर्वाेच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ । ...

आइतबार, १४ असार २०८३
दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । ...

आइतबार, १४ असार २०८३
‘गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्’

‘गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्’

सांसद् राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चाँडै खोज्नुपर्ने दिन नआओस् भनेर चेतावनी दिएका छन्। ...

आइतबार, १४ असार २०८३
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५...

आइतबार, १४ असार २०८३
कामपाले पुनः सुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

कामपाले पुनः सुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनःसुरु गरेको छ। कामपा–१० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो। ...

आइतबार, १४ असार २०८३