समाचार

कागज व्यापारमा मनोमानीः साल्ट ट्रेडिङ निजी कम्पनीको पकडमा

साल्ट ट्रेडिङकी प्रवन्ध निर्देशक उर्मिला श्रेष्ठ भने कागजको व्यापार गर्ने भनेर वाणिज्य विभागमा दर्ता भएर एजेन्टको काम गरिरहेको बताउँछिन् । साल्ट ट्रेडिङले सरकारकै महत्वपूर्ण संस्थाहरु कागजको अभावमा बन्द हुने अवस्थामा...

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

पहाडको अग्लो स्थान, शान्त वातावरण, पाखाभरि ढकमक्क फुलेका लालीगुराँस, चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती, घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य...

आइतबार, १३ पुस २०८२
राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसक्यो: अध्यक्ष लिङ्देन

राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसक्यो: अध्यक्ष लिङ्देन

सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ। ...

आइतबार, १३ पुस २०८२
ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर, ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो, सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ। यो सिरुबारी गाउँको विशेषता हो। ...

आइतबार, १३ पुस २०८२
मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन्। ...

आइतबार, १३ पुस २०८२
नयाँ बर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड

नयाँ बर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड

२०८० सालको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ। ...

आइतबार, १३ पुस २०८२
‘रावायण’का लागि एक्सन सिक्दै पल शाह

‘रावायण’का लागि एक्सन सिक्दै पल शाह

फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन्। ...

आइतबार, १३ पुस २०८२
लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। ...

आइतबार, १३ पुस २०८२
गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन। ...

आइतबार, १३ पुस २०८२
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । ...

आइतबार, १३ पुस २०८२
बढ्दै वनमा डढेलोः निभाउने प्रविधि र जनशक्ति अभाव

बढ्दै वनमा डढेलोः निभाउने प्रविधि र जनशक्ति अभाव

“वन डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ। रोकथामका प्रयास भइरहे पनि बारम्बार मानवीय कारणबाट रोकथाममा चुनौती भएको छ” ...

आइतबार, १३ पुस २०८२
इलाम २ का मतदाताको घरदैलोमा गगन: पहिचानको मुद्दा समाधान गर्ने विश्वास

इलाम २ का मतदाताको घरदैलोमा गगन: पहिचानको मुद्दा समाधान गर्ने विश्वास

नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन्। ...

आइतबार, १३ पुस २०८२