समाचार

‘धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?’

‘धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?’

महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो। त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन। त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ। ...

विहीबार, २६ भदौ २०८२
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ। ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो। ...

विहीबार, २६ भदौ २०८२
चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एउटा विधेयक पारित गरेको छ। विधेयकले चीनभने चिढिनसक्ने अनुमान गरिएको छ। अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवादसँग सम्बन्धित एक विधेयक पारित गरेको हो। जसमा...

विहीबार, २६ भदौ २०८२
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। ...

विहीबार, २६ भदौ २०८२
एक हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

एक हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ। ...

विहीबार, २६ भदौ २०८२
बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ। ...

विहीबार, २६ भदौ २०८२
मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल

मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल

आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन्। ...

विहीबार, २६ भदौ २०८२
रोकिएन सडक दुर्घटना: तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

रोकिएन सडक दुर्घटना: तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो। १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए। जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको...

विहीबार, २६ भदौ २०८२
घोराहीमा महिला प्रहरीलाई उनकै श्रीमानले गोली हानी हत्या

घोराहीमा महिला प्रहरीलाई उनकै श्रीमानले गोली हानी हत्या

दाङको घोराहीमा गोली लागेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमानले गोली हानी हत्या गरेका हुन् । ...

विहीबार, २६ भदौ २०८२
ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । उनीहरुलाई गैरकानूनी लाभ लिएको कसुरमा २ वर्ष कैद र ८० लाख...

विहीबार, २६ भदौ २०८२