समाचार

प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सम्बन्धका तिखा प्रश्नहरुको सामना गरेका छन् । कार्यक्षमतामाथि नै प्रश्न गरिएको एउटा र त्रिभुवन विश्व विद्यालयको सम्पत्ति भागबण्डा गर्न अर्को चर्को प्रश्न प्रधानमन्त्री समक्ष राखियो...

बुधबार, १६ बैशाख २०८३
युक्रेन युद्धमा ६ लाख रुसी सैनिकको मृत्यु भएको दाबी

युक्रेन युद्धमा ६ लाख रुसी सैनिकको मृत्यु भएको दाबी

रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ। ...

बुधबार, १६ बैशाख २०८३
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।

बुधबार, १६ बैशाख २०८३
गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्। ...

बुधबार, १६ बैशाख २०८३
खराब मौसमका कारण उडान प्रभावित

खराब मौसमका कारण उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। ...

बुधबार, १६ बैशाख २०८३
मासिँदै मौलिक सम्पदा

मासिँदै मौलिक सम्पदा

ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन्। आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका...

बुधबार, १६ बैशाख २०८३
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ। ...

बुधबार, १६ बैशाख २०८३
तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ...

बुधबार, १६ बैशाख २०८३
दलित र जनजाति सङ्गठनद्वारा आज भारत बन्द

दलित र जनजाति सङ्गठनद्वारा आज भारत बन्द

आरक्षणको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा बुधबार भारतका दलित र जनजाती सङ्गठनहरुले भारत बन्द आह्वान गरेका छन्। ...

बुधबार, १६ बैशाख २०८३
इलामका किसान ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षित

इलामका किसान ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षित

पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ। मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन्। ...

बुधबार, १६ बैशाख २०८३
कोलकाताको बलात्कार-हत्या: प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर मृत्यु

कोलकाताको बलात्कार-हत्या: प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर मृत्यु

कोलकाताको आरजी कार मेडिकल कलेज एण्ड अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ जानकारी आएको छ। पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर मृत्यु भएको खुलेको छ। अर्थात् पीडितको घाँटी थिचेर हत्या...

बुधबार, १६ बैशाख २०८३