समाचार

ट्रम्पले कमला ह्यारिसलाई लिएर गरे आपत्तिजनक पोस्ट सेयर

ट्रम्पले कमला ह्यारिसलाई लिएर गरे आपत्तिजनक पोस्ट सेयर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उपराष्ट्रपति कमला ह्यारिसको बारेमा आपत्तिजनक पोस्ट सेयर गरेका छन्। ...

बुधबार, १० असार २०८३
प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन्। ...

बुधबार, १० असार २०८३
गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको...

बुधबार, १० असार २०८३
देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो: मन्त्री राणा

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो: मन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकि छिन्। ...

बुधबार, १० असार २०८३
जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि...

बुधबार, १० असार २०८३
पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीनको मृत्यु

पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीनको मृत्यु

देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै...

बुधबार, १० असार २०८३
पर्सामा संयुक्त उद्धार अभ्यास

पर्सामा संयुक्त उद्धार अभ्यास

जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ। ...

बुधबार, १० असार २०८३
यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी शान्सान जापानमा

यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी शान्सान जापानमा

यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ। ...

बुधबार, १० असार २०८३
लगानी अनुसार पाएन जुटले मूल्य

लगानी अनुसार पाएन जुटले मूल्य

पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ। ...

बुधबार, १० असार २०८३
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। ...

बुधबार, १० असार २०८३
नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो। ...

बुधबार, १० असार २०८३