समाचार

वर्षाको सम्भावना कायमै

वर्षाको सम्भावना कायमै

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ। ...

बुधबार, १० असार २०८३
आज घटस्थापना, सुरु भयो  नवरात्र

आज घटस्थापना, सुरु भयो  नवरात्र

दशैं आयो ! आज बिहीबार घटस्थापना गरेपछि नवरात्र सुरु हुनेछ । घरमा या मन्दिरमा जमरा राखेर पूजा गरेपछि नेपालीका घर आँगनमा दशैंले विधिवत प्रवेश गर्ने  छ । ...

बुधबार, १० असार २०८३
थाइल्याण्डमा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ। ...

बुधबार, १० असार २०८३
नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो। ...

बुधबार, १० असार २०८३
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। ...

बुधबार, १० असार २०८३
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन्। साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ। ...

बुधबार, १० असार २०८३
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८

दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ। ...

बुधबार, १० असार २०८३
पूर्वबाट फेरि मौसम बदली सुरु

पूर्वबाट फेरि मौसम बदली सुरु

ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ। ...

बुधबार, १० असार २०८३
विपद्जन्य अवस्थामा सधैँ अन्तर निकाय समन्वयको अभाव

विपद्जन्य अवस्थामा सधैँ अन्तर निकाय समन्वयको अभाव

विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानीक नभएका कारण विपद्जन्य अवस्थामा सधैँ अन्तर निकाय समन्वयको अभाव देखिने गरेको छ। ...

बुधबार, १० असार २०८३
गोविन्दाको खुट्टामा लाग्यो गोली: आफ्नै रिभल्भरबाट गोली प्रहार

गोविन्दाको खुट्टामा लाग्यो गोली: आफ्नै रिभल्भरबाट गोली प्रहार

बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेर घाइते भएका छन्। ...

बुधबार, १० असार २०८३
ललितपुरमा वर्षाजन्य विपद्ः थप छ जनाको शव फेला

ललितपुरमा वर्षाजन्य विपद्ः थप छ जनाको शव फेला

वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ। ...

बुधबार, १० असार २०८३