समाचार

रुसी राष्ट्रपतिलाई वर्थ डे उपहार ट्रयाक्टर

रुसी राष्ट्रपतिलाई वर्थ डे उपहार ट्रयाक्टर

सत्ताबाट विरलै बाहिर बसेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज ७२ औं जन्मोत्सव मनाईरहेका छन् । ...

बुधबार, १० असार २०८३
व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

“रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन्। तर ग्राहकको सङ्ख्या भने पातलो छ। ...

बुधबार, १० असार २०८३
नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। ...

बुधबार, १० असार २०८३
राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। ...

बुधबार, १० असार २०८३
बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ। ...

बुधबार, १० असार २०८३
पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ। ...

बुधबार, १० असार २०८३
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ। ...

बुधबार, १० असार २०८३
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्। ...

बुधबार, १० असार २०८३
हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। ...

बुधबार, १० असार २०८३
अन्नपूर्ण क्षेत्रमा बढ्यो पर्यटक आगमन

अन्नपूर्ण क्षेत्रमा बढ्यो पर्यटक आगमन

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ। बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन्। ...

बुधबार, १० असार २०८३
हाइटीमा ग्याङफाइट हुँदा ७० जनाको मृत्यु

हाइटीमा ग्याङफाइट हुँदा ७० जनाको मृत्यु

क्यारेबियन देश हाइटीको मध्य क्षेत्रमा भएको ग्याङयुद्धमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ। ...

बुधबार, १० असार २०८३