समाचार

धार्चे पहिरो: बेपत्ताको खोजी जारी

धार्चे पहिरो: बेपत्ताको खोजी जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ। ...

सोमबार, ३० भदौ २०८२
सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सुरु

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सुरु

सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक आज सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ। ...

सोमबार, ३० भदौ २०८२
पोखरामा स्कुल बस दुर्घटना हुँदा २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा २९ जना घाइते

पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन्। ...

सोमबार, ३० भदौ २०८२
किन फिर्ता लिए कृष्णमानले आफ्नो नाम ?

किन फिर्ता लिए कृष्णमानले आफ्नो नाम ?

यौनशोषण्को आरोप लागेर विवादित बनेका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । ...

सोमबार, ३० भदौ २०८२
आयुक्त नियुक्तिको बहसः कृष्णमानलाई किन पन्छाउन सक्दैनन् दलहरु?

आयुक्त नियुक्तिको बहसः कृष्णमानलाई किन पन्छाउन सक्दैनन् दलहरु?

विभिन्न स्वार्थहरुको संगम बनेका प्रधानलाई पन्छाउन नसकेपछि संसदीय विशेष सुनुवाई समितिको बैठक सारेर ४५ दिन गुजारेपछि स्वतः अनुमोदनको बाटो खुल्ने भएकाले दलहरुले निर्णय गर्न रुचि नदेखाएको स्पष्ट देखिन्छ । ...

सोमबार, ३० भदौ २०८२
मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। ...

सोमबार, ३० भदौ २०८२
१६ अर्ब ९३ करोडको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत निर्यातकर्ता

१६ अर्ब ९३ करोडको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत निर्यातकर्ता

आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत भारततर्फ निर्यात भएको छ। ...

सोमबार, ३० भदौ २०८२
उर्लेर आउँदा मर्स्याङ्दीको भेल...

उर्लेर आउँदा मर्स्याङ्दीको भेल...

दिउँसोको समय भएकाले जीउज्यान बचे पनि नामोनिशान नरहने गरी घर बाढीले बगाएको उनले बताए। उनको परिवार अहिले सदरमुकाम चामेको नयाँ बजारमा अर्को घर बनाएर बसेका छन्। ...

सोमबार, ३० भदौ २०८२
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए। ...

सोमबार, ३० भदौ २०८२
पहिरोमा परी ११ जनाको मृत्यु

पहिरोमा परी ११ जनाको मृत्यु

आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ। ...

सोमबार, ३० भदौ २०८२
इजरायलमा १० महिनामा हिजबुल्लाहको सबैभन्दा ठूलो हवाई हमला

इजरायलमा १० महिनामा हिजबुल्लाहको सबैभन्दा ठूलो हवाई हमला

इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहले इजरायलमा पछिल्लो १० महिनामा सबैभन्दा ठूलो हमला गरेको छ। ...

सोमबार, ३० भदौ २०८२