समाचार

केपी अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजिरहेका छन्: भीम रावल

केपी अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजिरहेका छन्: भीम रावल

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गैइरहेको बताएका छन्। ...

सोमबार, १४ बैशाख २०८३
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ। ...

सोमबार, १४ बैशाख २०८३
फागुन १६ र १७ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुदैँ

फागुन १६ र १७ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुदैँ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ फागुनमा गर्ने भएको छ। ...

सोमबार, १४ बैशाख २०८३
एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ। ...

सोमबार, १४ बैशाख २०८३
‘धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ’

‘धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ’

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ। ...

सोमबार, १४ बैशाख २०८३
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन्। ...

सोमबार, १४ बैशाख २०८३
नवनियुक्त राजदूतहरुले लिए शपथ

नवनियुक्त राजदूतहरुले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन्। ...

सोमबार, १४ बैशाख २०८३
सुनको मूल्य बढ्दा चाँदी स्थिर

सुनको मूल्य बढ्दा चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ। ...

सोमबार, १४ बैशाख २०८३
टोपी दिवस: चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

टोपी दिवस: चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी...

सोमबार, १४ बैशाख २०८३
कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि लानुपर्छ: गगन थापा

कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि लानुपर्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो कोहिलाई पनि पाता कसेर कानुनी कठघरमा उभ्याईनुपर्ने बताएका छन्। ...

सोमबार, १४ बैशाख २०८३
सरकारले अघि सार्यो ६२ खर्ब ३१ अर्बको ‘उर्जा मार्गचित्र २०८१’

सरकारले अघि सार्यो ६२ खर्ब ३१ अर्बको ‘उर्जा मार्गचित्र २०८१’

सरकारले उर्जा क्षेत्रको बिकास गर्ने वृहत योजना अघि सारेको छ। ‘उर्जा मार्गचित्र २०८१’ नामाकरण गरिएको सो योजना मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पास गरेको छ। ...

सोमबार, १४ बैशाख २०८३