समाचार

बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या

अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन्। लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो। ...

इरानद्वारा इजरायलमा १८० मिसाइल प्रहार

इरानद्वारा इजरायलमा १८० मिसाइल प्रहार

इरानले मंगलबार राति इजरायलमा १८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु

बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु

हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन्। ...

मंगलबार, ३१ भदौ २०८२
जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो। आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए। तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो। बाढीले उनीहरुका परिवारको खुसी...

मंगलबार, ३१ भदौ २०८२
अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित

क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
वर्षाको सम्भावना कायमै

वर्षाको सम्भावना कायमै

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
आज घटस्थापना, सुरु भयो  नवरात्र

आज घटस्थापना, सुरु भयो  नवरात्र

दशैं आयो ! आज बिहीबार घटस्थापना गरेपछि नवरात्र सुरु हुनेछ । घरमा या मन्दिरमा जमरा राखेर पूजा गरेपछि नेपालीका घर आँगनमा दशैंले विधिवत प्रवेश गर्ने  छ । ...

मंगलबार, ३१ भदौ २०८२
थाइल्याण्डमा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो। ...

मंगलबार, ३१ भदौ २०८२
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन्। साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ। ...

मंगलबार, ३१ भदौ २०८२
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८

दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ। ...

मंगलबार, ३१ भदौ २०८२