
काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ। ...
हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरिएको छ। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट...
भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ। नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको...
बीपी मार्गको विकल्पका रुपमा भकुण्डे–तिमाल मेच्छे पौवासम्म यातायात सञ्चालनका लागि बाटो सफा गर्ने कार्यसमेत भइरहेको छ । बीपी राजमार्गको विकल्पका रुपमा सडक विभागले त्यतातिर पनि सहयोग केन्द्रित गरी सडक खुलाउन...
बोर्डको अध्यक्षमा आफ्नो विश्वासपात्र नियुक्त गर्ने होडबाजीमा प्रमुख ठूला दलका शीर्ष नेताहरुबीच चर्को प्रतिष्पर्धा रहेको थियो । ...
यतिबेला मानिसहरुलाई च्याङग्राको मासुको मूल्यभन्दा छाना र मानाको प्रवन्ध र गाउँजाने बाटोको बन्दोबस्त चाहिएको छ । तर भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जानकारी दिएर आफ्नो जिम्मेवारी...
गत साताको भीषण वर्षा र बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको अवस्था । ...
संसदको अर्थ समितिले सार्वजनिक खरिद ऐन संशोधन गरेपछि स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्न बाटो खुलेको छ । ...
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ। यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो। ...
सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो। ...
पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ। नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर दुई हजार पाँच सय ९७...