समाचार

प्राधिकरण अगाडि स्मार्ट टेलिकम पीडितले दिए धर्ना

प्राधिकरण अगाडि स्मार्ट टेलिकम पीडितले दिए धर्ना

स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ । ...

आइतबार, १३ बैशाख २०८३
स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ । ...

आइतबार, १३ बैशाख २०८३
सुकुम्बासी समस्यमा देशकै भूगोल समेटिनुपर्छ : सचिव साह

सुकुम्बासी समस्यमा देशकै भूगोल समेटिनुपर्छ : सचिव साह

जनता समाजवादी पार्टीका सचिव एवं मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहले सुकुम्बासी समस्या समाधानका लागि सम्पूर्ण देशकै भूगोल समेटिनु पर्ने बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
साहित्यका प्रथम सहिदको सालिक बन्यो, पार्क बनाउन रकम अभाव

साहित्यका प्रथम सहिदको सालिक बन्यो, पार्क बनाउन रकम अभाव

नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थल रामेछापको मन्थली नगरपालिका–२ कठजोरमा सालिक स्थापना भएको छ । ...

आइतबार, १३ बैशाख २०८३
टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ : प्रधानमन्त्री ओली

टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

आइतबार, १३ बैशाख २०८३
मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को

मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । ...

आइतबार, १३ बैशाख २०८३
काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । ...

आइतबार, १३ बैशाख २०८३
पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : प्रचण्ड

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् ।

आइतबार, १३ बैशाख २०८३
सराङकोटमा महायज्ञ शुरु, पहिलो दिन ४५ लाख रुपैयाँ दान रकम संकलन

सराङकोटमा महायज्ञ शुरु, पहिलो दिन ४५ लाख रुपैयाँ दान रकम संकलन

पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव शुरु भएको छ । ...

आइतबार, १३ बैशाख २०८३