समाचार

हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले जनाएको छ। ...

पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन

पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन

पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
परम्परा तोड्दै ६० इञ्जिनियरको सरुवा

परम्परा तोड्दै ६० इञ्जिनियरको सरुवा

कोशी प्रदेशमा सरुवा भएका एक इञ्जिनियरले यसपटकको सरुवा प्रक्रिया अत्यन्त सामान्य र नियमित कार्य जसरी भएकोमा आफूलाई अनौठो महसुश भएको सुनाए । ...

मंगलबार, ३१ भदौ २०८२
बन्द र कार्य सम्पादन कमजोर भएका संस्थानहरुको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

बन्द र कार्य सम्पादन कमजोर भएका संस्थानहरुको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
दिल्लीको वायु गुणस्तर खराब स्तरमा

दिल्लीको वायु गुणस्तर खराब स्तरमा

भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
गाजाका महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने

गाजाका महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले...

मंगलबार, ३१ भदौ २०८२
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ। ...

मंगलबार, ३१ भदौ २०८२
सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो। ...

मंगलबार, ३१ भदौ २०८२
राजस्थानमा डिप्थेरियाका कारण २० दिनमा ८ बालबालिकाको मृत्यु

राजस्थानमा डिप्थेरियाका कारण २० दिनमा ८ बालबालिकाको मृत्यु

राजस्थानको डिगमा २० दिनमा डिप्थेरियाका कारण ८ बालबालिकाको मृत्यु भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२