समाचार

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुस विरुद्ध कर लगाउने धम्की दिएका छन् । ...

विहीबार, १० बैशाख २०८३
कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् । ...

विहीबार, १० बैशाख २०८३
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी

मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् । ...

विहीबार, १० बैशाख २०८३
प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?’

प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् । ...

विहीबार, १० बैशाख २०८३
देश बहुआयामिक संकटको जोखिममा पर्यो : प्रचण्ड

देश बहुआयामिक संकटको जोखिममा पर्यो : प्रचण्ड

संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने

स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । ...

विहीबार, १० बैशाख २०८३
मधेश प्रदेशमा असारमै खडेरी: करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

मधेश प्रदेशमा असारमै खडेरी: करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । ...

विहीबार, १० बैशाख २०८३
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । ...

विहीबार, १० बैशाख २०८३
विद्यालय शिक्षा विधेयक अघि नबढेपछि शिक्षक महासंघ आन्दोलन गर्ने तयारीमा

विद्यालय शिक्षा विधेयक अघि नबढेपछि शिक्षक महासंघ आन्दोलन गर्ने तयारीमा

नेपाल शिक्षक महासंघसँगको सहमतिका लागि प्रतिनिधिसभाको शिक्षा समितिले सरकारलाई दिएको ५ दिने समय सकिएको तीन दिन बितिसक्दा पनि बैठक बस्न सकेको छैन। ...

विहीबार, १० बैशाख २०८३