समाचार

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ । ...

शनिबार, ०६ असार २०८३
विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा. महत

विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । ...

शनिबार, ०६ असार २०८३
पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै

पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै

जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको...

शनिबार, ०६ असार २०८३
नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ । ...

शनिबार, ०६ असार २०८३
तमोर करिडोरमा बढ्यो चहलपहल,  यातायात र व्यवसायमा सहजता

तमोर करिडोरमा बढ्यो चहलपहल, यातायात र व्यवसायमा सहजता

पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी निर्माण थालिएको तमोर करिडोर सडकका कारण त्यस क्षेत्रका बासिन्दालाई यातायातमा सहजता बनाउनुका साथै व्यापार–व्यवसाय गर्न सहज बनाएको छ । ...

शनिबार, ०६ असार २०८३
विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् । ...

शनिबार, ०६ असार २०८३
शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छ : जेलेन्स्की

शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छ : जेलेन्स्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी बैठकको अपेक्षा बढ्दै जाँदा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको समाधानमा युक्रेनको अडानलाई पुन: पुष्टि गर्दै कडा शब्दमा बयान...

शनिबार, ०६ असार २०८३
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । ...

शनिबार, ०६ असार २०८३
सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली

सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरका कृषक चेतप्रसाद ढकालको गाई पालन व्यवसायबाट प्राप्त सफलताको चर्चा गर्दै यस्ता सकारात्मक उदाहरणलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ...

शनिबार, ०६ असार २०८३