समाचार

प्रतिनिधिसभाको आधा कार्यकाल पूरा : सांसद विश्वप्रकाश शर्माको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाको आधा कार्यकाल पूरा : सांसद विश्वप्रकाश शर्माको समीक्षात्मक टिप्पणी

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । ...

विहीबार, १० बैशाख २०८३
सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् । ...

विहीबार, १० बैशाख २०८३
बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छ : हितराज पाण्डे

बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छ : हितराज पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
सप्तरी घटना अपडेट : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

सप्तरी घटना अपडेट : निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ । ...

विहीबार, १० बैशाख २०८३
भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण

भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ । ...

विहीबार, १० बैशाख २०८३
भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् । ...

विहीबार, १० बैशाख २०८३
धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छ : अर्थमन्त्री पौडेल

धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छ : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
प्रधानमन्त्री ओलीद्वारा दक्षिण–दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

प्रधानमन्त्री ओलीद्वारा दक्षिण–दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण–दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि...

विहीबार, १० बैशाख २०८३
बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । ...

विहीबार, १० बैशाख २०८३
बाढीले क्षति पुर्याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा

बाढीले क्षति पुर्याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा

गएको शुक्रबारको बाढीले क्षति पुर्याएको रामेछापको भटौली खोलाको पुल मर्मतपछि मन्थली–खाँडादेवी सडक खण्ड पुन: सञ्चालनमा आएको छ । ...

विहीबार, १० बैशाख २०८३
भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री

भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३