समाचार

यूएनको चेतावनी, सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक अघि सार्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।  ...

अनिश्चयको भूमरीमा फंस्यो एनआरएन निर्वाचन

अनिश्चयको भूमरीमा फंस्यो एनआरएन निर्वाचन

अध्यक्ष कुमार पन्तसहित संस्थापन पक्षले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी निर्वाचन आगामी मंसिर २९ (डिसेम्बर १५) मा गर्ने घोषणा गरे पनि परराष्ट्रले सो मितिलाई नै रद्द गरिदिएको हो ।  ...

आइतबार, ३१ जेठ २०८३
ढाका टोपी ढल्काउँदै अस्ट्रेलियाका मेयर उम्मेदवार 

ढाका टोपी ढल्काउँदै अस्ट्रेलियाका मेयर उम्मेदवार 

नेपालीको बाक्लो वस्ती रहँदै आएको लिभरपुलमा नेपाली समुदायमा पुगेर नेडले दुःख सुखमा साथ दिने बाचा गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो...

आइतबार, ३१ जेठ २०८३
अस्ट्रेलियाले डिसेम्बरबाट विदेशी विद्यार्थी स्वागत गर्ने

अस्ट्रेलियाले डिसेम्बरबाट विदेशी विद्यार्थी स्वागत गर्ने

प्रधानमन्त्री स्कट मोरिसनले पत्रकार सम्मेलनमार्फत डिसेम्बर १ देखि कोरोनोको पुरै मात्रा खोप लगाएकाहरुले अस्ट्रेलिया प्रवेश गर्न पाउने घोषणा गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
चोलेन्द्रको बहिर्गमनका लागि सभामुखसँग 'हारगुहार'

चोलेन्द्रको बहिर्गमनका लागि सभामुखसँग 'हारगुहार'

सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सहयोग मागेको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसदको ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुखलाई ज्ञापन पत्र बुझाएको हो । ...

आइतबार, ३१ जेठ २०८३
काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने

विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । ...

आइतबार, ३१ जेठ २०८३
मनै लोभ्याउने मध्यपुरको 'रात्रिकालीन सम्पदा पदयात्रा'

मनै लोभ्याउने मध्यपुरको 'रात्रिकालीन सम्पदा पदयात्रा'

शङ्खधर साख्वाः क्षेत्रको उकालो चढेसँगै बालकुमारी मन्दिरमा देखिएको सुन्दरता जोकोहीको आँखामा टल्किरहन्छ । सँगैको पोखरीको प्रत्येक खोपीमा बलेका बत्तीले थप सुन्दरता थपेको देखिन्थ्यो । विष्णुवीरको मन्दिर परिसरमा महिला पुरुषले गाएका...

आइतबार, ३१ जेठ २०८३
बालगृहलाई व्यवस्थित बनाउन छलफल

बालगृहलाई व्यवस्थित बनाउन छलफल

देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको हो । ...

आइतबार, ३१ जेठ २०८३
अब आवश्यकताका आधारमा मात्र  पिपिए

अब आवश्यकताका आधारमा मात्र पिपिए

प्रणालीमा दुई हजार मेगावाटभन्दा बढी बिजुली जोडिइसकेको छ । यस्तै तीन हजार ५०७ मेगावाट क्षमता बराबरका १३८ आयोजना निर्माणको चरणमा छन् । यसैगरी एक हजार ८५१ मेगावाट क्षमताका ९९ आयोजना...

आइतबार, ३१ जेठ २०८३
इलाका प्रशासनबाट सेवा लिन निकै सास्ती

इलाका प्रशासनबाट सेवा लिन निकै सास्ती

वडा कार्यालयबाट नागरिकताको सिफारिस ल्याएर आएनुभएका ६५ वर्षीय उहाँलाई प्रशासनमा सेवाग्राहीको भिड छिचोल्न निकै मुस्किल भयो । ...

आइतबार, ३१ जेठ २०८३
जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ । ...

आइतबार, ३१ जेठ २०८३