समाचार

भारतीय सेनाद्वारा नेपाली सेनालाई पाँच थान ट्रक सहयोग

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ...

राप्रपा अध्यक्षका लागि लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षका लागि लिङ्देनको उम्मेदवारी घोषणा

लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ । राणाले भने महामन्त्रीमा उम्मेदवारी दिने बताइएको छ । कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा...

आइतबार, ३१ जेठ २०८३
प्रधानमन्त्रीले  एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्किनेछन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी...

आइतबार, ३१ जेठ २०८३
तरुण गणकको जनगणना अनुभव

तरुण गणकको जनगणना अनुभव

जनगणना अभियान सफल पार्न देशभर गणक घरघर पुगीरहेका छन् । यही सिलसिलामा १९ वर्षीय तरुण विवेकले पनि यसपालीको जनगणनामा गणक भएर काम गर्ने अवसर पाए ।   ...

आइतबार, ३१ जेठ २०८३
नेपाली  हवाई सेवा  कम्पनीमाथिको प्रतिबन्ध फुकुवा गर्न इयूको आनाकानी

नेपाली हवाई सेवा कम्पनीमाथिको प्रतिबन्ध फुकुवा गर्न इयूको आनाकानी

नेपालले आफ्ना हवाई सेवा प्रदायक कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली सङ्घलाई गरेको अनुरोधको प्रत्युत्तरमा उसले नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको सकारात्मक विकास र प्रयासको सराहना गर्दै आवश्यक कानुन बनेपछि...

आइतबार, ३१ जेठ २०८३
नियुक्त भएको केही घन्टामै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा राजीनामा

नियुक्त भएको केही घन्टामै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा राजीनामा

उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुन सकेन । उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट...

आइतबार, ३१ जेठ २०८३
आईपीयूको सम्मेलनमा भाग लिन सभामुखका स्वकीय सचिवदेखि कम्प्यूटर अधिकृतसम्म स्पेन प्रस्थान

आईपीयूको सम्मेलनमा भाग लिन सभामुखका स्वकीय सचिवदेखि कम्प्यूटर अधिकृतसम्म स्पेन प्रस्थान

प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी...

आइतबार, ३१ जेठ २०८३
९७४ मा आधारित सिमकार्ड बिक्रीमा प्राधिकरणको  रोक

९७४ मा आधारित सिमकार्ड बिक्रीमा प्राधिकरणको रोक

कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो । टेलिकमले...

आइतबार, ३१ जेठ २०८३
छुद्र ग्रहसँग ठोक्किदैछ नासाको डार्ट अन्तरिक्ष यान, के होला परिणाम ? 

छुद्र ग्रहसँग ठोक्किदैछ नासाको डार्ट अन्तरिक्ष यान, के होला परिणाम ? 

नासाको यो ‘डार्ट मिसन’ भविश्यमा पृथ्वीतर्फ आइरहेका खतरनाक एस्टोरोइडलाई ध्वस्त पार्ने तौरतरिका अवगत गराउनेछ । ...

आइतबार, ३१ जेठ २०८३
अदभूत चमत्कार, चीनमा १९ औं तलाबाट खसेकी महिलाको सकुशल उद्धार 

अदभूत चमत्कार, चीनमा १९ औं तलाबाट खसेकी महिलाको सकुशल उद्धार 

खस्नासाथ उनी १८ औं तलाको कपडा सुकाउने डन्डीमा अडकीइन् र उल्टो परेर झुण्डीन पुगीन् । ...

आइतबार, ३१ जेठ २०८३
सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको बुधबार बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोलाप्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा...

आइतबार, ३१ जेठ २०८३
प्रहरी महानिरीक्षक इन्टरपोलको ८९औं महासभामा

प्रहरी महानिरीक्षक इन्टरपोलको ८९औं महासभामा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् । टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको...

आइतबार, ३१ जेठ २०८३