समाचार

पौडेल पक्षबाट सभापतिको उम्मेदवार प्रकाशमान कि शेखर ?

वरिष्ठ नेता पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले...

नेपाली कांग्रेसका ४३१९ महाधिवेशन प्रतिनिधि(सूचीसहित)

नेपाली कांग्रेसका ४३१९ महाधिवेशन प्रतिनिधि(सूचीसहित)

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिमा हालसम्म प्राप्त भएका महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली...

आइतबार, ३१ जेठ २०८३
महाधिवेशनमा ‘प्यानल’ बनाउँदै देउवा र पौडेल

महाधिवेशनमा ‘प्यानल’ बनाउँदै देउवा र पौडेल

आज बिहान  उनको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने...

आइतबार, ३१ जेठ २०८३
बाजुरामा रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरामा रक्तश्रावबाट सुत्केरीको मृत्यु

चदारका श्रीमान् बिनेले भने, “गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।” चदार दम्पतीको पहिलो सन्तान छोरा...

आइतबार, ३१ जेठ २०८३
अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन् । विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज...

आइतबार, ३१ जेठ २०८३
आज विवाह पञ्चमी पर्व मनाइँदै

आज विवाह पञ्चमी पर्व मनाइँदै

 रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका...

आइतबार, ३१ जेठ २०८३
किन फर्काइए विमानस्थलबाट विदेश जान लागेका ७६ यात्रु ?

किन फर्काइए विमानस्थलबाट विदेश जान लागेका ७६ यात्रु ?

यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् । उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । “उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन...

आइतबार, ३१ जेठ २०८३
पौडेल पक्षले आज  साँझसम्म सभापतिको साझा उम्मेदवार तय गर्ने

पौडेल पक्षले आज साँझसम्म सभापतिको साझा उम्मेदवार तय गर्ने

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलिसाँझसम्म आफ्नो पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । त्यसका लागि आजको बैठकमा सहमतिको...

आइतबार, ३१ जेठ २०८३
नेपालको पुनर्निर्माण एवं पुनर्स्थापनाका उपलब्धि र अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ : ज्ञवाली

नेपालको पुनर्निर्माण एवं पुनर्स्थापनाका उपलब्धि र अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ : ज्ञवाली

भूकम्पको नकारात्मक असरले सकारात्मक परिणाम दिएको छ । संविधान निर्माणको उल्झनमा रहेका राजनीतिक दलहरू एक ठाउँमा उभिएर संविधान छिट्टै आउन सक्यो, जुन धेरै महत्वपूणर् काम थियो । ...

आइतबार, ३१ जेठ २०८३
बुरुण्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु

बुरुण्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेस महाधिवेशन : नीति कि नेतृत्व प्राथमिकता ?

कांग्रेस महाधिवेशन : नीति कि नेतृत्व प्राथमिकता ?

पार्टी तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाका सदस्यलाई पार्टीको आदर्श, सिद्धान्त, मूल्य, मान्यता, नीति, रणनीतिका बारेमा प्रशिक्षित/सक्षम बनाउन विभिन्न तहमा विचार–गोष्ठी, अन्तरसंवाद/अन्तरक्रिया, परामर्श एवं निश्चित उद्देश्य तथा कार्ययोजनासहित प्रशिक्षण कार्यक्रम, प्रतियोगात्मक...

आइतबार, ३१ जेठ २०८३
अस्ट्रेलियामा बन्दैछ, मानव सभ्यता विनाशको रेकर्ड राख्ने ‘ब्ल्याक बक्स’ 

अस्ट्रेलियामा बन्दैछ, मानव सभ्यता विनाशको रेकर्ड राख्ने ‘ब्ल्याक बक्स’ 

धरतीको यो ब्ल्याक बक्सले जलवायु परिवर्तन र अन्य मानव निर्मित खतराको रेकर्ड गर्नेछ । साथै मानव सभ्यताको पतनको कहानी पनि यसमा सुरक्षित रहनेछ ।  ...

आइतबार, ३१ जेठ २०८३