समाचार

अब ट्राफिक प्रहरीले जहाँ समात्यो, त्यहीँ जरिवाना तिरी कागजपत्र लिन सकिने

सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने...

सहमति नभएमात्र  प्रतिस्पर्धाबाट नेतृत्व चयनः प्रधानमन्त्री

सहमति नभएमात्र प्रतिस्पर्धाबाट नेतृत्व चयनः प्रधानमन्त्री

उनले भने,‘हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने...

आइतबार, ३१ जेठ २०८३
महामन्त्रीमा महाभारत, गगनदेखि ज्ञानेन्द्रसम्म भिडदै

महामन्त्रीमा महाभारत, गगनदेखि ज्ञानेन्द्रसम्म भिडदै

महामंत्रीमा खडा हुने घोषणा सबैभन्दा पहिले युवा नेता गगन थापाले गरेका थिए । देउवाइतर समूहबाट महामन्त्रीमा गगनको शसक्त दावेदारी देखिन्छ । ...

आइतबार, ३१ जेठ २०८३
प्रकाशमान सिंह सभापतिको दौडबाट पछि नहट्ने

प्रकाशमान सिंह सभापतिको दौडबाट पछि नहट्ने

उनको यो अभिव्यक्तिले सभापतिको दौडमा रहेका अर्का वरिष्ठ नेता रामचन्द्र पौडलललाई थप संकट निम्तिएको छ । पार्टी भित्रको शक्ति राजनीतिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले...

आइतबार, ३१ जेठ २०८३
तीनै तहको निर्वाचन एकै पटक गर्न कति सम्भव ?

तीनै तहको निर्वाचन एकै पटक गर्न कति सम्भव ?

स्थानीय तहको मतपत्रमा सात, प्रदेश सदस्यको दुई तथा प्रतितिनिसभाका लागि दुई ठाउँमा मत सङ्केत गर्नुपर्ने भएकाले एकै पटक यसरी धेरै चुनाव चिह्नमा मतदान गर्न पर्दा मतदाता अलमलिन गई मत बदर...

आइतबार, ३१ जेठ २०८३
फाइजरको बूस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी भएको दाबी

फाइजरको बूस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी भएको दाबी

यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन् । ओमिक्रोन...

आइतबार, ३१ जेठ २०८३
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा...

आइतबार, ३१ जेठ २०८३
कांग्रेस महाधिवेशनः मतदानस्थलमा मोबाइल निषेध,५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

कांग्रेस महाधिवेशनः मतदानस्थलमा मोबाइल निषेध,५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । महाधिवेशनको उद्घाट्न मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र हलमा बन्द सत्र हुनेछ । कांग्रेसले...

आइतबार, ३१ जेठ २०८३
पौडेल पक्षमा साझा उम्मेदवार चयनमा सकस, अब फेरि भोलिको भाका

पौडेल पक्षमा साझा उम्मेदवार चयनमा सकस, अब फेरि भोलिको भाका

बैठकमा वरिष्ठ नेता पौडेलले आकांक्षीहरु नमिले आफू पार्टीबाट विदा हुने बताएका छन् । कांग्रेस नेता डा.रामशरण महतका अनुसार बैठकमा पौडेलले सबैजना लड्ने भए आफू पार्टीबाट बिदा हुने प्रस्ताव गरेका छन्...

आइतबार, ३१ जेठ २०८३
'सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ'

'सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ'

गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले भने, ‘म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा...

आइतबार, ३१ जेठ २०८३