समाचार

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

पछिल्लो सङ्क्रमणको घटना पुष्टिसँगै नेपालमा तीन जनामा कोरोनाभाइरसको यो भेरियन्ट देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । ...

पूर्वाधार अभावमा विद्यालय समस्यामा

पूर्वाधार अभावमा विद्यालय समस्यामा

विद्यालयको शैक्षिक÷भौतिक सुधारमा कसैको पनि अपेक्षित नजर परेन । राजनीतिक प्रभावले पनि गाँज्दै लग्यो ...

मंगलबार, ०२ असार २०८३
गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरे । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर...

मंगलबार, ०२ असार २०८३
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ...

मंगलबार, ०२ असार २०८३
ओमिक्रोन परीक्षणका लागि अमेरिकाद्वारा ५० करोड  कीट खरिद

ओमिक्रोन परीक्षणका लागि अमेरिकाद्वारा ५० करोड कीट खरिद

हाल अमेरिकामा ओमिक्रोन भेरियन्टको दबदबा छ । पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरियन्ट पाइएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट हाल विश्वव्यापी रूपमा फैलिएको...

मंगलबार, ०२ असार २०८३
लुम्बिनीमा कँडेल, केसी र खड्का केन्द्रीय सदस्यमा निर्वाचित

लुम्बिनीमा कँडेल, केसी र खड्का केन्द्रीय सदस्यमा निर्वाचित

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेका कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए...

मंगलबार, ०२ असार २०८३
चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

अनिवार्य शिक्षामा लिङ्गको अन्तर समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्ना दर सन् २०१५ देखि लगातार छ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ जुन केटाहरूको दर जस्तै...

मंगलबार, ०२ असार २०८३
निगमद्वारा जहाज खरिदका लागि सरकारसँग १५ अर्ब माग

निगमद्वारा जहाज खरिदका लागि सरकारसँग १५ अर्ब माग

उनले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना निगम सञ्चालक बोर्डले निर्णय गरेर पर्यटनमन्त्रीसमक्ष पेश गरिने जानकारी दिए । उनले भने, “निगमको अहिले ऋण दायित्व खराब अवस्थामा छ । यो रकम...

मंगलबार, ०२ असार २०८३
डा. न्यौपानेलाई उपरथीको  दर्ज्यानी चिन्ह प्रदान

डा. न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका...

मंगलबार, ०२ असार २०८३
कांग्रेसको बागमती प्रदेश केन्द्रीय सदस्यमा केसी र रञ्जित निर्वाचित

कांग्रेसको बागमती प्रदेश केन्द्रीय सदस्यमा केसी र रञ्जित निर्वाचित

यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य (बागमती प्रदेश) महिलातर्फ उर्मिला...

मंगलबार, ०२ असार २०८३
‘सभामुखज्यू,तपाइँ एक्लो हुनुहुन्न, साथमा हामी पनि छौँ’

‘सभामुखज्यू,तपाइँ एक्लो हुनुहुन्न, साथमा हामी पनि छौँ’

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष नेपालले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले...

मंगलबार, ०२ असार २०८३
विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरी २२०६ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै अजय चौरसिया २५२२, चन्द्रमोहन यादव...

मंगलबार, ०२ असार २०८३