समाचार

नगरकोट सडक आगामी चैत १५ भित्र सम्पन्न गर्ने शैलुङ कन्स्ट्रक्सनको प्रतिबद्धता

नगरकोट सडक आगामी चैत १५ भित्र सम्पन्न गर्ने शैलुङ कन्स्ट्रक्सनको प्रतिबद्धता

कम्पनीकै तर्फबाट आएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगरपालिकाले सबै...

मंगलबार, ०२ असार २०८३
कोभिड संक्रमण बढेपछि चीनको शीआन सहरमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनको शीआन सहरमा लकडाउन

महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ । आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ । शीयानवासीहरू विशेष...

मंगलबार, ०२ असार २०८३
महशुल नतिरेपछि काटियो क्रिकेट रङ्गशालाको लाइन

महशुल नतिरेपछि काटियो क्रिकेट रङ्गशालाको लाइन

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस...

मंगलबार, ०२ असार २०८३
हङकङले हटायो  तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापित मूर्ति

हङकङले हटायो तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापित मूर्ति

आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए । ’द पीलर अफ सेम’ भनिने उक्त मूर्तिमा सन् १९८९मा चिनियाँ अधिकारीहरूले हत्या गरेका...

मंगलबार, ०२ असार २०८३
तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उदृत गर्दै लेखेको छ । सरकारको निर्णयको...

मंगलबार, ०२ असार २०८३
सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी एकमत

सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी एकमत

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागुऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर...

मंगलबार, ०२ असार २०८३
नेपाल प्रहरीका दुई एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दुई एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो । ...

मंगलबार, ०२ असार २०८३
'जनताको ढुकढुकी प्रतिविम्बित गर्ने थलो बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?'

'जनताको ढुकढुकी प्रतिविम्बित गर्ने थलो बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?'

“संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, राष्ट्रका अत्यन्त महत्वपूर्ण नीति, कार्यक्रम, ऐन, कानुन तथा सङ्कल्पहरू निर्माण गर्ने थलो हो तर यो थलोलाई...

मंगलबार, ०२ असार २०८३
'व्यवस्था होइन, मुलुकको अवस्था बदल्नुपर्छ'

'व्यवस्था होइन, मुलुकको अवस्था बदल्नुपर्छ'

संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उनको भनाइ थियो । “ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको...

मंगलबार, ०२ असार २०८३
एमसीसीबारे छिट्टै निष्कर्ष निकाल्ने कार्यदलको तयारी

एमसीसीबारे छिट्टै निष्कर्ष निकाल्ने कार्यदलको तयारी

कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ । उनले भने,‘ पहिलो बैठकको छलफल सकारात्मक रह्यो । केही दिनपछि हामी छलफल गरेर एउटा...

मंगलबार, ०२ असार २०८३
खानीमा पहिरो जाँदा म्यानमारमा कम्तीमा एक सय जना बेपत्ता

खानीमा पहिरो जाँदा म्यानमारमा कम्तीमा एक सय जना बेपत्ता

उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधवार बिहान उक्त पहिरो गएको थियो । म्यानमार जेडका लागि विश्वकै एक प्रमुख श्रोत हो र यसका खानीहरूमा कैयौँ दुर्घटना भएका छन् । लरीहरूबाट खुला...

मंगलबार, ०२ असार २०८३