समाचार

पुलको नामाकरण गर्नेलाई २५ हजार पुरस्कार

पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद २५ हजारले पुरस्कृत गरेको हो । सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए । ...

पूर्वाधार विकासमा फड्को मार्दै बाँकेको खजुरा

पूर्वाधार विकासमा फड्को मार्दै बाँकेको खजुरा

निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । ...

बुधबार, ०९ बैशाख २०८३
'एमसीसी सम्झौता आलटाल नगरी पारित गर्नुपर्छ'

'एमसीसी सम्झौता आलटाल नगरी पारित गर्नुपर्छ'

उनले यही बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेसमेत बताएका छन् । उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाउँ ! यही...

बुधबार, ०९ बैशाख २०८३
कोभिड खोपको विरोधमा ओटावा दोस्रो दिन पनि ठप्प

कोभिड खोपको विरोधमा ओटावा दोस्रो दिन पनि ठप्प

ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको छ । त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि गरिएको धम्कीपूर्ण व्यवहारको पनि अनुसन्धान गरिरहेको जनाएको...

बुधबार, ०९ बैशाख २०८३
विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

उनले भनेका छन्, प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई...

बुधबार, ०९ बैशाख २०८३
२४ लाख डोज खोप खोज्न समिति गठन

२४ लाख डोज खोप खोज्न समिति गठन

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । ...

बुधबार, ०९ बैशाख २०८३
मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

मिडिया अधिकार उल्लङ्घनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भने, 'मिडियाले  स्वतन्त्र र...

बुधबार, ०९ बैशाख २०८३
मलाई भित्तामा पुर्याउन खोजेको हो ?

मलाई भित्तामा पुर्याउन खोजेको हो ?

आइतबार पार्टी अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य नगर्न आग्रह गरेका हुन् । पत्रमा थापाले लेखेका छन्, ‘मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने र पार्टीलाई दुर्घटनातर्फ...

बुधबार, ०९ बैशाख २०८३
राप्रपाका पदाधिकारी र विभागीय प्रमुख मनोनयन

राप्रपाका पदाधिकारी र विभागीय प्रमुख मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरेका हुन् । ...

बुधबार, ०९ बैशाख २०८३
'चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ आउँछ'

'चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ आउँछ'

अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौं  उपत्यकामा आउने विश्वास दिलाउँदै उनले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए...

बुधबार, ०९ बैशाख २०८३
२५ हजार धरौटी बुझाएर रायभर कारागारमुक्त

२५ हजार धरौटी बुझाएर रायभर कारागारमुक्त

सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका...

बुधबार, ०९ बैशाख २०८३
पाँच महिनामा नागढुंगा सुरुङ निर्माण सक्ने योजना

पाँच महिनामा नागढुंगा सुरुङ निर्माण सक्ने योजना

जापानीज निर्माण कम्पनीका तर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली रहेका छन् । विसं २०७६ असोजमा...

बुधबार, ०९ बैशाख २०८३