समाचार

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

मध्यान्हदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिए । रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भने, “कोरोनाले थलापरेको...

  को को थिए कीर्ते गर्ने कर्मचारी ?

  को को थिए कीर्ते गर्ने कर्मचारी ?

चर्चित ललिता निवास जग्गा प्रकरणमा उच्च पदस्थ राजनीतिक नेतृत्वसँगै जिम्मेवार कर्मचारीहरुले समेत कसरी जालसाजी र कीर्ते काम गरेका थिए भन्ने कुराको अन्तरकथा बिस्तारै खुल्न थालेको छ । दृश्य टिभीले ललिता...

बुधबार, ०३ असार २०८३
चन्द्रागिरिमा हिमपात भएपछि....

चन्द्रागिरिमा हिमपात भएपछि....

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात...

बुधबार, ०३ असार २०८३
मोरङ उखुबारी हत्याकाण्डको यसरी भयो पर्दाफास

मोरङ उखुबारी हत्याकाण्डको यसरी भयो पर्दाफास

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा र लिम्बुको शव ललितपुरको ठेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा बरामद गरिएको थियो । माघ १२ र १३ गते मोरङले धनपालथान गाउँपालिका वडा नम्बर...

बुधबार, ०३ असार २०८३
सरकार परिवर्तनपछि किन सुस्तायो लुम्बिनी प्रदेशसभा ?

सरकार परिवर्तनपछि किन सुस्तायो लुम्बिनी प्रदेशसभा ?

पहिलो वर्षलाई कानून निर्माणका वर्षका रुपमा घोषणा गरेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले प्रदेशसभालाई सोहीअनुसारको ‘बिजनेस’ पनि दियो । फलस्वरुप सात प्रदेशमध्ये सबैभन्दा धेरै ५९ कानुन बने...

बुधबार, ०३ असार २०८३
अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट २३ जनाको मृत्यु

अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट २३ जनाको मृत्यु

ब्युनस आयर्सका सुरक्षा मन्त्री सर्जियो बर्नीले पछिल्लो २४ घण्टाभित्र कोकिन किनेका मानिसहरूलाई फ्याँक्न आग्रह गरेका छन् । अर्जेन्टिना प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र थुप्रै संदिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएको छ।

बुधबार, ०३ असार २०८३
जुत्ता उद्योगमा भएको आगलागीमा साढे आठ करोडको क्षति

जुत्ता उद्योगमा भएको आगलागीमा साढे आठ करोडको क्षति

आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको प्रवक्ता पाठकले बताए। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उल्लेख्य सहयोग गरेका थिए...

बुधबार, ०३ असार २०८३
हिमपातका कारण सडकमै रोकिए सवारीसाधन

हिमपातका कारण सडकमै रोकिए सवारीसाधन

जुम्लामा भारी हिमपात भएपछि सडकमा रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले चल्न सकेका छैन । ...

बुधबार, ०३ असार २०८३
अमेरिकी सेनाको कारबाहीमा आइएसका वरिष्ठ नेता कुरेशीको मृत्यु

अमेरिकी सेनाको कारबाहीमा आइएसका वरिष्ठ नेता कुरेशीको मृत्यु

इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनले बताएका छन् । आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन । टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित...

बुधबार, ०३ असार २०८३
हिमपातका कारण रुकुमपूर्वको जनजीवन कष्टकर

हिमपातका कारण रुकुमपूर्वको जनजीवन कष्टकर

यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः...

बुधबार, ०३ असार २०८३
आगामी महिनादेखि जनकपुर-जयनगर रेल चलाउने तयारी

आगामी महिनादेखि जनकपुर-जयनगर रेल चलाउने तयारी

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ...

बुधबार, ०३ असार २०८३
जनप्रतिनिधिले तलबवापत पाएको  २० लाख सामाजिक क्षेत्रमा

जनप्रतिनिधिले तलबवापत पाएको २० लाख सामाजिक क्षेत्रमा

“पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उहाँले भन्नुभयोे, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।” ...

बुधबार, ०३ असार २०८३