सभापति शेरबहादुर देउवा सातौं पटक प्रधानमन्त्री हुने सपना साकार पार्न मरिमेटेर लागिपरेका छन्। ...
महामन्त्रीहरुले जिल्ला सभापतिहरुको भेला बोलाएको थाहा पाएपछि दवाव महसुश गरेका सभापति शेरबहादुर देउवाले यही २७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्। ...
आखिर गिरिजाप्रसाद कोइराला आफ्नो दाजुको सिद्धान्त विपरित राजसंस्था हटाउने र गणतन्त्रमा जाने निर्णयमा कसरी पुगे? यसको अझैंसम्म राम्रो व्याख्या हुनसकेको छैन। ...
विश्वविद्यालय अराजक भएको आरोप लाउँदै आफैं भने उस्तै व्यवहार गर्ने नेविसंघ आफ्नो दुर्व्यवहारले आहत बनेका विश्वविद्यालयका प्राध्यापकको मनमा उनीहरु विरुध्द उत्पन्न घृणा कसरी मेटाउन सक्ला भनेर सर्वत्र प्रश्न उठिरहेको पाईन्छ।
तीनवटै निर्वाचन क्षेत्रका अन्तिम मत परिणाम आउन त बाँकी नै छ तर आईसकेको परिणामले ठूला दलहरुका लागि सुखद समाचार ल्याईरहेको छैन। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मतदातालाई मन्त्री पद उधारो उपहार दिएर आफ्नो उम्मेदवारको पक्षमा मतको यचना गरिरहेका छन्। ...
सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा उपयोग गर्न मात्र आफ्नो कार्बाही फुकुवा गरेको निष्कर्षमा पुगेका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको संवाद अन्त्य भएको घोषणा गरेका छन्। ...
गएको प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग १८ हजार मत अन्तरले सप्तरी २ बाट पराजीत भएका थिए। ...
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफूसँग रहेको सूचनाको दुरुपयोग गर्ने संकेत गर्दै निर्वाचन प्रचारका क्रममा धम्कीको भाषामा मतको याचना गर्दा त्यसले कस्तो सन्देश प्रवाह गरिरहेको छ भनेर यतिबेला चर्चा...
ढुंगा हान्दै र ढुंगा खाँदै नै हो गगनले राजनीति अघि बढाएको र त्यही जगमा उभिएर उनी यतिबेला नेपाली कांग्रेसको महामन्त्री बनेको पनि। गगनले जसरी नै ढुंगा नखाई र ढुंगा नवर्षाई...
नेपाली कांग्रेसले प्रतिनिधिसभाको आसन्न उपनिर्वाचनको पूर्व सन्ध्यामा विद्रोही नेता कार्यकर्ता फकाउन उनीहरुलाई कार्बाहीमुक्त गरेको छ। ...
गत प्रतिनिधिसभामा सप्तरीमा नराम्ररी हारेका उपेन्द्र यादवलाई बारामा भने नेपाली कांग्रेसले सहयोग गर्ने भएको छ। ...