
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । ...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा...
स्याङ्जा र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिईरहेको निर्वाचन आयोगले दिएको विवरणमा उल्लेख छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार दुवै क्षेत्रमा एमालेसँगको प्रतिष्पर्धामा उनीहरु अगाडि छन्। ...
आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुर्याउन गठबन्धनमा अरु दललाई जोड्न कसरत गरिरहेका छन्। निर्वाचन परिणाम आईनसक्दै बाम गठबन्धनको चर्चा चलेपछि दवावमा परेका प्रधानमन्त्री देउवाले पाँच...
‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन। संसदीय प्रणालीमा नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्छ। पहिले संसदीय दल बन्नुपर्यो। संसदीय दलको नेता बन्नुपर्यो। यसबारे हामी सल्लाह गरेर निर्णय गर्छौं।’ ...
प्रतिनिधिसभाको निर्वाचनमा दुइ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक मत घटाएका छन्। यो निर्वाचनमा समानुपातिकको एक करोड १२ हजार ४७ सदर मतको परिणाम आउँदा नेपाली कांग्रेस र एमालेले...
महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा अघि बढाउन कसरत भैरहेको बुझिएको छ। महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अर्का महामन्त्री थापालाई संसदीय दलको नेताका रुपमा अघि सार्न आफू तयार...
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । ...
ईश्वर पोखरेल, शंकर पोखरेल, सुनिलबहादुर थापा, उमेश श्रेष्ठ, देव गुरुङ्ग, भीमसेन दास श्रेष्ठ, गिरिराजमणि पोखरेल, महेश बस्नेत, ओनसरी घर्ती लगायतका नेतालाई पनि रेडकार्ड देखाएर मतदाताले मैदानबाट विदा गरिदिएका छन्। ...
प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ ।
पाँच दलीय गठबन्धनका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ताजा निर्वाचन परिणामसँग असन्तुष्ट छन्। उनले गठबन्धन दलहरुले आपसमा विश्वासको व्यवहार नगरेको अर्थ लाग्ने गरी असन्तुष्टि जनाएका छन्। ...
मर्यादाका सबैजसो सीमा उल्लंघन गर्दै परस्पर लान्छना लाएका कम्युनिष्ट पार्टीका नेताहरु ताजा निर्वाचन परिणाम आईरहँदा वधाईको बहानामा सम्वाद गर्न थालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नै यसमा अग्रसर भएका...