स्वास्थ्य

बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् । ...

शनिबार, ३० जेठ २०८३
पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान, ६ लाखभन्दा बढीलाई लगाइने

पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान, ६ लाखभन्दा बढीलाई लगाइने

पर्सा जिल्लामा फैलिएको हैजा रोगको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न आइतबारदेखि हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । ...

शनिबार, ३० जेठ २०८३
११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन् । ...

शनिबार, ३० जेठ २०८३
वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै

वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै

वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुन: बढ्दै गएको छ । ...

शनिबार, ३० जेठ २०८३
अचम्म तर सत्य: १७ वर्षीया युवतीको शरीरमा पुरुषको अण्डकोष

अचम्म तर सत्य: १७ वर्षीया युवतीको शरीरमा पुरुषको अण्डकोष

सुन्दैमा अचम्म लाग्ने समाचार १७ वर्षीया युवतीको शरीरमा पुरुषको अण्डकोष१ उनको कहिल्यै महिनावारी भएन । भारत मिर्जापुरको एउटा अनौठो घटना हो यो । ...

शनिबार, ३० जेठ २०८३
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । ...

शनिबार, ३० जेठ २०८३
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ । ...

शनिबार, ३० जेठ २०८३
हैजाको महामारी: १६१ शंकास्पद बिरामी उपचारमा, ७१ संक्रमित भएको पुष्टि

हैजाको महामारी: १६१ शंकास्पद बिरामी उपचारमा, ७१ संक्रमित भएको पुष्टि

वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

शनिबार, ३० जेठ २०८३
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । ...

शनिबार, ३० जेठ २०८३
बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । ...

शनिबार, ३० जेठ २०८३
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । ...

शनिबार, ३० जेठ २०८३