सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । ...
‘प्राकृतिक जीवनशैली अपनाएको खण्डमा त्यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन प्रभावकारी भूमिका खेल्छ । त्यसका साथै पोषिलो खानेकुराले रोगसँग जुध्ने क्षमता विकास हुन्छ,’ ...
अक्सिजन प्लान्ट स्थापनासँगै अब अस्पतालमै अक्सिजन उत्पादन हुने छ । उक्त प्लान्ट २४ घण्टामा १४ किलोका १० वटा सिलिण्डर भर्न सक्ने क्षमताको रहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए...
त्यस्तै सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०६ रहेको मन्त्रालयले जनाएको छ ।
प्रयोगशालाका निर्देशक डा सञ्जय यादवले भारतको भेलोरमा रहेको क्रिस्टियन मेडिकल कलेज (सिएमसी)मा प्रयोग हुने उपकरण, जनशक्ति र रिएजेन्ड नै यस कलेजले प्रयोग गर्दै आएको बताए । ...
भर्खरै आमा बनेका महिलाहरूमा प्रायः एउटै समस्या देखिन्छ, बच्चालाई दुध सेवन गराउने कुरा। शिशुलाई स्वस्थ्य रूपमा हुर्किन आमाको दुध अति आवश्यक पर्छ। तर, हिजोआज आमाहरूमा दुध नबन्ने वा दुध बने...
डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउँछन् । उनले भने, “कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस...
वैज्ञानिकहरूले यसको परीक्षण पहिले मुसामा गरेको बताएका छन्। मुसाको मुटुमा इन्जेक्ट गर्दा जेल दुई सातासम्म शरीरमा स्थायी रूपमा भेटिएको बताइएको छ। अनुसन्धान प्रमुख क्याथरीन किङ भन्छिन्, ‘जेल अझै मानव परीक्षणको...
बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ । यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स् हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको...
प्रोफेसर डा. लुइस ए डियाजका अनुसार क्यान्सरविरूद्धको अभियानमा पहिलो पल्ट कुनै औषधी सत प्रतिशत प्रभावकारी देखिएको हो। अहिलेसम्म क्यान्सरविरूद्ध लड्न सक्ने कुनै औषधी निर्माण भएको थिएन। ...
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विगत २४ घण्टामा ५२३ नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ । हाल दक्षिण एसियाली यस मुलुकमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् । ...
त्यस्तै सोही अवधिमा ८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०९ रहेको मन्त्रालयले जनाएको छ ।