स्वास्थ्य

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ। ...

काभ्रेको साँगामा केएमसीको स्वास्थ्य टोलीले गर्यो ७६८ बिरामीको उपचार

काभ्रेको साँगामा केएमसीको स्वास्थ्य टोलीले गर्यो ७६८ बिरामीको उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको साँगामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
केएमसीको स्वास्थ्य टोलीले ललितपुरमा गर्यो ६३३ बिरामीको उपचार

केएमसीको स्वास्थ्य टोलीले ललितपुरमा गर्यो ६३३ बिरामीको उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
केएमसीले शुरु गर्यो नाक र अनुहारको प्लाष्टिक सर्जरी

केएमसीले शुरु गर्यो नाक र अनुहारको प्लाष्टिक सर्जरी

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा नाक र अनुहारको प्लाष्टिक सर्जरी शुरु भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
केएमसीको स्वास्थ्य टोलीले गर्यो गोदावरीमा ६२१ बिरामीको उपचार

केएमसीको स्वास्थ्य टोलीले गर्यो गोदावरीमा ६२१ बिरामीको उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ। ...

आइतबार, ३१ जेठ २०८३
सरकारी अस्पतालको आँखा छलेर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

सरकारी अस्पतालको आँखा छलेर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन्। ...

आइतबार, ३१ जेठ २०८३
आयुर्वेदिक उपचार पद्धति: न सरकारले बुझ्यो, न विरामीले

आयुर्वेदिक उपचार पद्धति: न सरकारले बुझ्यो, न विरामीले

आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो। ...

आइतबार, ३१ जेठ २०८३
खाने समयको बचत गरी केएमसीको स्वाथ्य टोलीले बाटोमै निःशुल्क स्वास्थ्य शिविरमा

खाने समयको बचत गरी केएमसीको स्वाथ्य टोलीले बाटोमै निःशुल्क स्वास्थ्य शिविरमा

काठमाडौँ मेडिकल पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले हुम्लाको चंखेलीमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
केएमसीको स्वास्थ्य टोलीले बाजुराका पन्ध्र सय बिरामीको निःशुल्क उपचार

केएमसीको स्वास्थ्य टोलीले बाजुराका पन्ध्र सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बाजुरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
‘जुनसुकै पालिकाका भएपनि गरिब र असहायको उपचार महानगरले गर्छ’

‘जुनसुकै पालिकाका भएपनि गरिब र असहायको उपचार महानगरले गर्छ’

काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौँ महानगरले उपचार गर्ने बताएका छन्। ...

आइतबार, ३१ जेठ २०८३