फुटबल

‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

युवा तथा खेलकुद मन्त्रालयले सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही ५०...

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै...

विहीबार, १९ भदौ २०८२
आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

विहीबार, १९ भदौ २०८२
क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

तर कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो । भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको थियो । भारतको राष्ट्रिय...

विहीबार, १९ भदौ २०८२
सातदोबाटोमाथि जावलाखेलको जित

सातदोबाटोमाथि जावलाखेलको जित

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल...

विहीबार, १९ भदौ २०८२
मच्छिन्द्र लिगको शीर्ष स्थानमा

मच्छिन्द्र लिगको शीर्ष स्थानमा

सुनिलले खेलको इन्जुरी समयमा फ्रिकिकबाट सुन्दर गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै मच्छिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मच्छिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको...

विहीबार, १९ भदौ २०८२
एनआरटी र एपीएफको रोमाञ्चक बराबरी

एनआरटी र एपीएफको रोमाञ्चक बराबरी

खेलको ६९ औं मिनेटसम्म लिएको ३–१ को अग्रता कायम राख्न नसक्दा एनआरटीले एपिएफसँग अंक बाँड्न बाध्य भयो । ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए ।...

विहीबार, १९ भदौ २०८२
साफको उपविजेता खेलाडीलाई जनही पाँच लाख पुरस्कार प्रदान

साफको उपविजेता खेलाडीलाई जनही पाँच लाख पुरस्कार प्रदान

कार्यक्रममा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरे । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।...

विहीबार, १९ भदौ २०८२
फ्रेन्ड्सलाई पराजित गर्दै एपिएफको पहिलो जित

फ्रेन्ड्सलाई पराजित गर्दै एपिएफको पहिलो जित

यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ । एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । ...

विहीबार, १९ भदौ २०८२
हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले पाँचौ मिनेटमा अग्रता लिएपनि ५३ औं मिनेटमा गोल खान पुगको थियो । खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेपाले खेलमा अग्रता बनाएको थियो ।...

विहीबार, १९ भदौ २०८२
पुलिसमाथि मनाङको फराकिलो जित

पुलिसमाथि मनाङको फराकिलो जित

मनाङका डिफेन्डरबाट आएको बलमा पुलिसका गोलकिपर अगाडि बढेका बेला बल बाउन्स भएर उनलाई कटेपछि पाएको बलमा अञ्जन विष्टले गोल गर्न सफल भए । जारी लिगमा अञ्जनको यो पहिलो गोल हो...

विहीबार, १९ भदौ २०८२
मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ...

विहीबार, १९ भदौ २०८२