फुटबल

ए डिभिजन लिगमा जाउलाखेलको जीत

यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१...

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै...

आइतबार, ३१ जेठ २०८३
शहीद स्मारक बी डिभिजन लिग फागुन १८ देखि हुने

शहीद स्मारक बी डिभिजन लिग फागुन १८ देखि हुने

त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका...

आइतबार, ३१ जेठ २०८३
जावलाखेल र फ्रेन्ड्सबीचको खेल बराबरी

जावलाखेल र फ्रेन्ड्सबीचको खेल बराबरी

यस्तै फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले दुई तथा नाथानिल जुड ग्रासियाले एक गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो । खेलको ११औँ...

आइतबार, ३१ जेठ २०८३
एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । ...

आइतबार, ३१ जेठ २०८३
मछिन्द्रद्वारा च्यासल पराजित

मछिन्द्रद्वारा च्यासल पराजित

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिलले एक÷एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।...

आइतबार, ३१ जेठ २०८३
देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ...

आइतबार, ३१ जेठ २०८३
‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए । खेलको पहिलो...

आइतबार, ३१ जेठ २०८३
मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

एन्फाको अनुसार खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । ...

आइतबार, ३१ जेठ २०८३
रविको गोलमा पुलिसको जित

रविको गोलमा पुलिसको जित

मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी...

आइतबार, ३१ जेठ २०८३
पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ । ...

आइतबार, ३१ जेठ २०८३
धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

गोल्डकप प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद...

आइतबार, ३१ जेठ २०८३